प्रतिनिधि सभाको बैठक सुरू [LIVE]

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुर भएकाे छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया