गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देहीमा राप्रपाका बोहोरा विजयी

काठमाडौं । प्रतिनिधिस सदस्यमा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणलाई बोहोराले २५ सयभन्दा बढी मतले हराएका हुन् ।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ७ सय १७ मत पाएका छन् भने खाँणले ३४ हजार ३६ मत पाएका छन् । बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् ।

प्रतिक्रिया