धनगढी । डडेल्धुरा प्रदेशसभा (क) मा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले सुरुवाती अग्रता लिएका छ्न ।
गठबन्धनक साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता भट्टले २ हजार ११ मत गणना हुँदा १ हजार २२ मत प्राप्त गरी अग्रस स्थानमा छ्न । नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहरा ६६४ मत सहित दोस्रो स्थानमा छ्न भने स्वतन्त्र उम्मेदवार महेशसिंह धामी १५३ मत सहित तेस्रो स्थानमा छ्न ।
कैलाली
प्रतिक्रिया