डडेल्धुरामा ९३७८ मत गणना : कसले कति मत पाए ?

डडेल्धुरा । प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । सुरुवाती अग्रता लिएका देउवाले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

१०३७८ गणना सकिँदा देउवाले ५३८९ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले २४४१ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले १५७१ मत पाएका छन् । अहिले पनि मतगणना जारी छ ।

प्रतिक्रिया