सल्यानमा प्रकाश ज्वालाले मतान्तर बढाए, एमाले तेस्राेमा

सल्यान । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा एकिकृत समाजवादी पार्टीका प्रकाश ज्वालाले मतान्तर बढाएका छन् । ज्वालाले ७१२९ मत ल्याएका छन्, भने पुतली चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ३७०२ ल्याएका छन् । एमालेका राजेन्द्र बिर राय भने १७७७ मत ल्याए तेस्राे स्थानमा छन् ।

सल्यानमा प्रदेशसभा तर्फ

प्रदेशसभा (क)

सुर्य- कुल बहादुर गिरी: २२०५


हँसिया हथौड़ा – भिम प्रकाश शर्मा:४३६९

प्रदेशसभा (ख)

सुर्य- गुलावजंग शाह: ३४४४


रुख- सुरेश अधिकारी: ३५७०

प्रतिक्रिया