काठमाडौं । चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले पनि गठबन्धनका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।
पछिल्लो मतपरिणामअनुसार कृष्णभक्तले २३३१ मत पाउँदा रविले २२२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २०३६ मत पाएका छन् ।
प्रतिक्रिया