डडेल्धुरामा प्रधानमन्त्री देउवा अगाडि, सागर ढकाल पछिपछि

काठमाडौं । बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले ४ मत पाएका छन् ।

प्रतिक्रिया