कुन क्षेत्रमा कति मतदाता छन् ? (सूचीसहित)

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचन २०७९

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यी मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन् । देशभर प्रतिधिस सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् । भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ ।

कुन क्षेत्रमा कति मतदाता छन् ? (सूची)

प्रतिक्रिया