मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे लागि मकवानपुरको क्षेत्र न १ बाट राप्रपा केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर सिंहले आफ्नाे मनाेनयन दर्ता गराएका हो ।
गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अब राप्रापका सिंहसँग नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा र गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाको प्रतिष्पर्धा हुनेछ ।
मकवानपुर
प्रतिक्रिया