पर्सा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा युवालाइ उमेदवारको रुपमा अगाडि सारेको छ । नेकपा माओवादी केन्द्र बाराको प्रदेश कमिटी र केन्द्रीय सदस्य बसेको बैठकले सिफारिस गरेका उम्मेदवारहरु अधिकांश युवा छन् ।
बारा क्षेत्र न. ४ को (ख) मा समानुपातिक उम्मेदवार विवेककुमार साहको नाम सिफारिस गरिएको छ । विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता विवेककुमार साहको नाम सिफारिस गरिएको माओवादी केन्द्रका पोलिट् ब्यूरो सदस्य तथा बारा जिल्ला इन्चा्ज डा. गोपाल ठाकुरले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया