हिरो मोटरसाइकलको चाडपर्व उमंग योजना

काठमाडौ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिग प्रालीले नेपालीहरुको महान चाड बडा दशै २०७९ को उपलक्ष्यमा ‘आहा दशै चाडपर्वको उमंग, हिरो चढी दंग’ भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयन नगद पाउने छन् । सनथै हिरो मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया