चुनावमा धुलो चटाउँदै आएको धुलाबारी यसपटक पनि विश्वप्रकाशलाई खतरा


काठमाडौं, । बाहिर अत्यन्त लोकप्रिय जस्ता देखिने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको झापाको चुनावमा सधैँ धुलाबारीका कारण धुलो चाट्दै आएका छन् । उनी यस पटकपनि झापा १ बाट उम्मेदवार बनेको खण्डमा धुलाबारी उनको जितमा ठुलो अवरोध हुने स्थानीय बताएछन् ।

शर्मालाई नेपाली शब्दकोष जस्तो नाम झापामा दिने गरिन्छ। तत्सम, तत्भव भन्दै उनलाई आगन्तुक शब्दको परिचय दिने गरिएको छ। ीकन कि उनी भारतीय मुलका नेपाली हुन्
्उनको पुर्खा भारत धनवादबाट आएको बताईन्छ। यिनलाई झापाभरी अर्को माईली मुखिनिको सबै सम्पत्ति पचाउने नेता भनेर समेत चिनाईन्छ

उनी यस अघिका निर्वाचनमा मा रबिन कोईरालासँग र २०७४ मा राम कार्कीसँग मज्जाले हारेका हुन । कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला ,केशब बुढाथोकी र नरेन्द्रबित्रक्रम नेम्वाङको परिवारसँग उनको राम्रो सम्बन्ध छैन। यसकारण पनि उनलाई चुनाव हार्न सजिलो भएको हो।

धुलाबारी उनको घर भए पनि त्यहा उनलाई कम मत आउँछ। गएको स्थानीय चुनावमा उनैको वार्ड मेची नगरको ९ र १० नेकाले झण्डै १३०० ले हारेको थियो। मेचिनगरको वार्ड नँ ६,८,१५ मा मात्रै नेकाले जितेकोछ र १४ मा माकेले जितेपनि नसस सबै एमालेले जितेको छ। ।यही क्षेत्र १ मा पर्ने बुद्व शान्तिको शान्तिनगरमा ५ नँ बाहेक सबै एमालेले जितेकोछ।उनले स्थानीय नेता तथा कार्यकर्ता कसैको पनि चुनाव नपरेको बेला फोन समेत नउठाउने गरेको गुनासो स्थानीय कांग्रेस कार्यकर्ताहरुको रहेको छ।
झापामा हुने सुपारीको कारोबारसंग मुख्यरुपमा यिनको नाम जोडिने गरेको छ।

प्रतिक्रिया