गैँडाकोटको बस्ती डुबानमा

नवलपुर । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट– ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ ।– तस्विर टेकराज पोखरेल रासस

प्रतिक्रिया