काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई महानगरपलिकाले हस्तान्तरण गरेका हो ।
आइएमई इेलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागिआधिकारिक बिक्रेताहो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्टवारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुलचार्जेमा १०० किमि मिरेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिन सक्ने भएकले सो स्कूटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ ।
भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन् । किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्सेगिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मिरेन्जदिन सक्ने स्कूटरपनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थितगर्न र प्रभावकारी कार्यगर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले क्वीक रिस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया