पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ

काठमाडाैं । पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो ।

सर्वाेच्चको फैसलापछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया