कृषि क्षेत्रमा सरकारका यस्ता छन् प्रथामिकता

काठमाडौं । कृषि क्षेत्रमा सरकारले विभिन्न प्रथामिकता अघि सारेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९–०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सो विषयमा जानकारी दिएकी हुन् ।

यस्ता छन् प्रतिवद्धता


१. उत्पानदका आधारमा कृषिमा लगानी


२. यो वर्षको बेमौसौमी वर्षाले गरेको क्षतिको व्यवस्थापन


३. कृषि मार्ट सञ्चालन गर्न प्रोत्साहन


४. २२ हजार हेक्टरमा सिंचाई सुविधा


५. आगमी वर्ष ९० किलोमिटर तटबन्ध निर्माण


६. आगामी दुई वर्षमा भूमिहीन सुकुम्बासीको बसोबासको व्यवस्था


७. जग्गा दर्ता छुट भएकाहरुलाई पुर्जा उपलब्ध गराउने


८. भूमि प्रसाशनलाई सरल बनाइने


९. विशिष्टकृत संस्थाबाट मात्र घर जग्गा कारोवार गर्न पाउने

प्रतिक्रिया