काठमाडौं–२२ मा एमालेका महर्जन निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को वडाध्यक्षमा नेकपा (एमाले)का उमेदवार चिनिकाजी महर्जन निर्वाचित भएका छन् । उनले दुई हजार ६० मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सालिकग्राम तन्डुकारले एक हजार ४७८ मत पाएको जनाइएको छ ।

प्रतिक्रिया