यी हुन् बझाङमा एकीकृत समाजवादीले जितेका पालिका तथा वडा

बझाङ । स्थानीय तहकाे निर्वाचनमा बझाङ जिल्लामा नेकपा एकीकृत समाजवादीले एक गाउँपालिका जितेकाे छ ।

यी हुन् एकीकृत समाजवादीले बिजयी गरेका पालिका र वडाहरू

गाउँपालिका प्रमुख

१ ‌केदारस्यु गाउँ पालिका प्रमुख : गणेश बोहरा

पालिका उप प्रमुख

१ ‌बुङल नगरपालिका उप प्रमुख : धन बहादुर बोहर
२ ‌छबिसपाथिभेरा गाउँपालिका : लक्षमण बोहरा

वडा अध्यक्षहरू

‌१ जयपृथिवी नगरपालिका वडा न ३ वडा अध्यक्ष : गंग खड्का

२ जयपृथिवी नगरपालिका वडा न ९ : गोपाल खड्का

३ ‌मस्टा गाउँपालिका वडा न ३ : धर्म धामी

४ थलारा गाउँपालिका वडा न ९ : लोकेन्द्र बिष्ट

५ ‌ थलारा गाउँपालिका वडा न ६ : अनिल बिष्ट

६ ‌ खप्तड्छन्ना गाउँपालिका वडा १ : देवि भक्त जोशी

७ ‌ बुङल नगरपालिका वडा न ७ : टंक प्रसाद जोशी

८ ‌ बुङल नगरपालिका वडा न ११ : लोक राज जोशी

९ छबिसपाथिभेरा गाउँपालिका वडा न ४ : अम्मराज थापा

१० ‌ छबिसपाथिभेरा गाउँपालिका वडा न ५ : झलक धामी

‌११ बित्थड्चिर गाउँपालिका वडा न ६ : हरिश खड्का

‌१२ दुर्गाथलि गाउँपालिका वडा न १ : अम्मराज शहासी

‌१३ केदारस्यु गाउँपालिका वडा न २ : शेर बहादुर बिष्ट

‌१४ केदारस्यु गाउँपालिका वडा न ३ : वीर बहादुर खात

‌ १५ केदारस्यु गाउँपालिका वडा न ८ : सुरेश जेठारा

प्रतिक्रिया