काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका वडा अध्यक्षका उम्मेदवार राजेशकुमार महर्जनले १ हजार ८ सय ३० मत ल्याएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले जम्मा ६ सय ४ मत पाए । समाजवादीले महिला वडा सदस्यबाहेक अरु सबै पदमा जित निकालेको छ ।
प्रतिक्रिया