लहान । सिरहाको धनगढीमाई नगरपालिका १ र १४ मा नेपाली कांग्रेसका सुर्यनाथ यादव र अमित ठकुरीको प्यानल विजयी भएका छन् ।
वडा नम्बर १ को अध्यक्षमा सुर्यनाथ यादव ७४५ मत प्राप्त गरी विजयी भएको छ। उनको निकटतम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार शुर्यनारायण महतो कोइरी ५४४ मत ल्याएका छन् ।
वडा नम्बर १४ का अमित ठकुरीले ५२२ मत प्राप्त गरी विजयी भएको छ। उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार नरेन्द्र सुनवारले ३३८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया