खत्याड गाउँपालिकाको मतदान केन्द्रमा झडप

मुगु । मुगुको खत्याड गाउँपालिकाको मतदान केन्द्रमा माओवादी केन्द्र–नेपाली कांग्रेसको गठबन्धन र एमालेबीच मतगणनास्थल माथिचौरको राउतडि बजारमा दुई समूहबीच झडव हुँदा नेकपा माओवादी केन्द्रका कायकर्ता कालीबहादुर रावल घाइते भएका छन् ।

घाइते लाई एम्बुलेन्स बाट नेपालगन्ज लगिएको स्थानीय बिस्न रावलले बताए ।

प्रतिक्रिया