दैलेखको नौमूले २ को वडाध्यक्षमा दुर्गाप्रसाद न्यौपाने विजयी

दैलेख । दैलेखको नौमूले गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्गाप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ४८२ मत ल्याउदै विजयी भएका हुन् प्रतिद्वन्दी एमालेका वडा अध्यक्ष उम्मेद्वारले ४०५ समाजबादीका उम्मेद्वारले ३११ र स्वतन्त्रका उमेद्वारले ५७ मत ल्याएका छन् ।

प्रतिक्रिया