पर्सा । धोबिनी गाउपालिकाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु बानियाले बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् । बानियाले बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दिएका छन् । आफु निश्पक्ष भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत भन्दै उनले जनताले आफूलाई मतदान गर्ने बताए ।
उनले भने, ‘जनताले चाहेमा मैले नै जित हासिल गर्ने र धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्ने मेरो प्राथमिता हो ।’
प्रतिक्रिया