एमालेले कर्णालीका दशवटै जिल्लामा उम्मेदवारको टुंगो लगायो 

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो ।

एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

uml-karnali-pradesh-uMaMaThaVaRa-list-2079-01-11कर्णाली प्रदेशका दशवटै जिल्लाका  उम्मेदवारहरूकाे सुचि


 

प्रतिक्रिया