पाँचथर । नेपाल निजामती कर्मचारी संगठन पाँचथरले उक्तदान गरेको छ । बुधबार निजामती कर्मचारी संगठन समिति पाँचथरले ३२औँ स्थाना दिवसको अवसरमा कर्मचारीहरूले रेडक्रस कार्यालयमा ९ पृन्ट रगत दिएका हुन् ।
रगत नेपाल रेडक्रस कार्यलयमा १४० पृन्ट क्षमताको फ्रिजमा राख्ने व्यवस्था गरिएको अधिकृत गुरुराज तिम्सिनाले बताए ।उक्त संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला अध्यक्ष प्रेम काफ्लेले रगत दिएर उदघाटन गरेका थिए ।
रगत दान गर्नेमा सबैभन्दा धेरै ९३ पल्ट रगत दान कर्ताको रुपमा माले केन्द्रीय स्थाइ कमिटी सदस्य तथा अनुसाशन प्रमुख दिननाथ घिमिरेले दान गरे । उक्त रक्तदान समारोहका जिल्ला अध्यक्ष प्रेम काफ्लेले दिवश को औचित्य तथा सहभागीलाई शुभकामना सहित धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया