कालीगण्डकीको पूजा

नयाँ वर्षका दिन आज कालीगण्डकी नदीमा स्नान गरी गण्डकी र सूर्य भगवानको पूजा गर्दै महिला । म्याग्दीको सदरमुकाम बेनी नजिकै कालीगण्डकी किनारमा स्नान र पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया