रंग‍-विविध

‘ए मेरो हजुर-४’ टिजर रिलिज

सौर्य अनलाइन २०७८ पुष ३० गते १२:२९ मा प्रकाशित

काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय