कांग्रेस वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि !

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि बस्ने भएको छ । १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको छ । कांग्रेसको महाधिवेशन यही मङ्सिर २४ बाट काठमाडौंमा सुरु हुँदै छ ।

प्रतिक्रिया