आइ पे रेमिटको बिजेतामा पटेल

काठमाडौ । आई पे रेमिटको दशैं अफरमा बिक्रम कुमार पटेलले लकि ड्र मार्फत १ लाख रुपैया जितेका छन । नेपालमा रेमिटेन्स भित्रयाउदै आएको आई पे ले दशैं, तिहार र छठको उपलक्ष्यमा गत असोज १५ देखि २५ कार्तिक सम्म यो योजना लागु गरेको थियो । एक महिना लामो यस अफरमा ५ विजेताले दक्षिणा स्वरुप २ हजार रुपैया र हरेक साता भुक्तानी तिर्ने ५ साझेदारले ५ हजार रुपैया जित्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया