बाजुरा । जिल्लामा जीप दुर्घटना भएको छ । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप हिमाली गाउँपालिका ७ बाँधु बगरमा दुर्घटना भएको हो । जिप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया