dGqL >]i7 z’esfdgf cfbfgk|bfg sfo{qmddf
bdf}nL, @$ c;f]h M tgx’Fsf] Jof; gu/kflnsf!$ l:yt 5fAbLaf/fxL ljsf; sf]ifn] cfOtaf/ cfof]hgf u/]sf] awfO{ tyf z’esfdgf cfbfgk|bfg sfo{qmdnfO{ ;Daf]wg ub}{ >d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL s[i0fs’df/ >]i7 . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;
कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन् ।
बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताए ।
अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस् नीति निर्माण गरी उनीहरुको हकहितको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताए ।
प्रतिक्रिया