नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया