रतुवा खोलाले घर बगाउने क्रममा

झापाको दमक–७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा । खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाउनुका साथै थप १७ वटा घर जोखिममा परेको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताए । – तस्विर रासस

प्रतिक्रिया