ग्रेट वाल मोटर्समा ६ लाख सम्मको छुट

काठमाडौ । नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारीक बिक्रेता भि.जि इम्पेक्स प्रालिले दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ग्राहक लक्षित ६ लाख रुपैया सम्मको अफर ल्याएको छ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी रहेको कम्पनीले जनाएको छ । यसमा १ बर्षको निशुल्क सडक कर, निशुल्क एसेसरिज, फाइनान्सको सुविधा, १ बर्षको विस्तृत वीमा रहेको छ ।

यस्को प्रारम्भिक मूल्य १ करोड ३ लाख ९९ हजार ९ सय ९९ रुपैया रहेको छ । यो गाडी एसयुभि बर्गमा सुबिधा र लक्जरीको बेजोड नमुना हुनुको सार्थ शक्ति र बिलासिताको अनुपम संगम भएको पनि कम्पनीले जनाएको छ । एसयुभि वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम भएको जिकिर पनि कम्पनीले गरेको छ ।

प्रतिक्रिया