अर्थबजार

२० लाख लगानीमा व्यवसायिक कालिजपालन

सौर्य अनलाइन २०७८ असोज ६ गते १३:५५ मा प्रकाशित

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा नवीन घिमिरेले व्यावसायिक रुपमा गरेको कालिजपालन । रु २० लाखको लगानीमा गत वैशाखमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन् । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा रु तीन हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय