अकबरे खुर्सानी

भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक सङ्गीता प्रधानले बिक्री लागि टिपेर राखेको अकबरे खुर्सानी । यो खुर्सानी स्थानीय बजारमा रु २५० देखि रु ३०० सम्म बिक्री हुने गरेको छ । तस्वीर : युवराज विष्ट/रासस

प्रतिक्रिया