मौद्रिक नीति सार्वजनिक [LIVE]

काठमाडाैं । चालू आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भई आज सार्वजनिक भएको हो ।

प्रतिक्रिया