कुलुङ भाषिक गीत ‘साल्पा सिलिछोमी’ सार्वजनिक

काठमाडौं । कुलुङ भाषिक गीत ‘साल्पा सिलिछोमी’ सार्वजनिक भएको छ । युवा साहित्यकार मनुहाङ किरातीको शब्दमा उक्त गीतको भिडियो शनिबार सार्वजनिक गरिएको छ ।

बिनुसा राईको आवाजमा रहेको साहित्यकार किरातीको उक्त गीतको भिडियो सोलुखुम्बु मिडिया युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा मानबहादुर कुलुङले संगीत भरेका छन् ।

दिनेशराजको एजेन्ज तथा उमेश कुलुङले सम्पादन गरेका छन् । मनुहाङ किरातीले आफू खालिङ भए पनि कुलुङ भाषाको गीत लेखेको बताए ।

प्रतिक्रिया