२८० किलोको नगरा

बागलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्राममा निर्माण गरिएको २८० किलोको नगरा (दमाहा) । गाउँमैत्री अक्षय कोषद्वारा निर्माणाधीन नगरा लोकवाद्य सङ्ग्रहालयमा राख्नका बनाइएको हो । तस्बिर सौजन्य : हेमराज आश्रम / रासस

प्रतिक्रिया