बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरण अनुसार अत्यन्त प्रभावित देशहरुका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश संक्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३४ लाख ९८ हजार ५११ छ लाख ६८०
भारत दुई करोड ९७ लाख ३१३ तीन लाख ८१ हजार ९०३
ब्राजिल एक करोड ७६ लाख २८ हजार ५८८ चार लाख ९३ हजार ६९३
फ्रान्स ५८ लाख ९ हजार ३१९ एक लाख १० हजार ७४०
टर्की ५३ लाख ४८ हजार २४९ ४८ हजार ९५०
रुस ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३
बेलायत ४६ लाख ५०० हजार ८०५ एक लाख २८ हजार १९०
इटाली ४२ लाख ४८ हजार ४३२ एक लाख २७ हजार १५३
अर्जेन्टिना ४१ लाख ९८ हजार ६२० ८७ हजार २६१
कोलम्बिया ३८ लाख २९ हजार ९८९ ९७ हजार ५६०
प्रतिक्रिया