ढकमक्क फूलेको लालीगुराँस, जहाँ २९ प्रजातिका गुराँस पाइन्छन

तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद  । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । तस्बिर : भविन कार्की/रासस

प्रतिक्रिया