‘संसद विघटन भएपछि ओलीप्रति सहानुभूति बढ्दैछ’

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छ्न् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले असंसदीय र अराजक कर्मको कुनै कमजोरी नदेख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन् । ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती वढदै छ’ पोखरेलले लेखेका छन् ।

प्रतिक्रिया