खोजखबर

माओवादी स्थायी समिति बैठक

सौर्य अनलाइन २०७७ चैत १९ गते १०:३६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जनाकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय