कुमारीका ग्राहकलाई बर्गर हाउसमा छुट

काठमाडौं । कुमारी बैंक र बनेपास्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनबीच बैंकका ग्राहकलाई डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक बनेपा शाखा प्रबन्धक नविना वैद्य र बर्गर हाउसका संचालक अर्जुन तामाङले हस्ताक्षर गरेका छन । सो सहकार्य पश्चात् बैंकका ग्राहकले बर्गर हाउसका चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशतसम्मको छुट प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया