‘माकुरी’ मा एलिस र कक्रोज

काठमाडौं । गायक समिर आचार्य र गायिका रोशनी थापाको आवाज रहेको गीत ‘माकुरी’ सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जे (राजेन्द्र भट्ट ) को र्याप छ ।

सार्वजनिक गीतको भिडियोमा एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुइन्स गर्ल समारिका र स्मारिका ढकाल लगायतका कलाकारको अभिनय छ ।

त्यस्तै, भिडियोमा मिस्टर आरजे समेत देखिएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया