विशेष

अस्पतालमा आगलागी : १० नवजात शिशुको मृत्यु

सौर्य अनलाइन २०७७ पुष २५ गते ९:०५ मा प्रकाशित

काठमाडौं । भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालको न्यु बर्न केयर युनिटमा आगलागी भएको हो। सात बच्चालाई भने सुरक्षित निकालिएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय