चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा नेपाली सेनाद्वारा सलामी (फोटो फिचर)

काठमाडौं । नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चिनियाँ राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाले उनलाई जङ्गी अड्डामा सलामी दिएको छ ।

सो अवसरमा रक्षामन्त्री वेईले नेपाली सेनाको सलामी ग्रहण गरेका छन् । नेपाल भ्रमणमा आएपछि उनी नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका हुन् ।

भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । तस्विरः रासस

प्रतिक्रिया