विश्व

सातौँ पटक मुख्यमन्त्री बने नितिश कुमार

सौर्य अनलाइन २०७७ मंसिर १ गते १७:२६ मा प्रकाशित

काठमाडौं । भारतको बिहार राज्यका लागि नीतिश कुमारले आज सातौँ पटक मुख्यमन्त्री पदको शपथ लिएका छन् । नीतिशका साथै ४ पटकका विधेयक तारिकिशोर प्रसादले मन्त्रीपदको शपथ लिएका छन् ।

उनलाई डिप्टी सीएमको दावेदरको रुपमा मानिएको छ । त्यस्तै डिप्टी सीएमकी अर्की दावेदार रेणु देवीले पनि शपथ लिएकी छन् ।  शपथ ग्रहणमा भारतीय गृहमन्त्री अमीत शाह र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा रहेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय