बेनेली दशै तिहार छुट अफर

काठमाडौ । इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले चाडपर्ब छुट योजना ल्याएको छ । १९११ देखी नै मोटरसाइकल पारखी बिच छुट्टै पहिचान बनाएको छ ।

नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रालि रहेको छ । कम्पनीले सेल्स्, स्पेएर, सर्भिसको सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गरौदै आइरहेको छ ।

बेनेली मोटरसाइकल सबै सवारीको आवश्यकता पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नकै लागि आयोजना गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया