२४ घण्टामा थपिए ४६८ जना संक्रमित, डिस्चार्ज भए १२४ जना

काठमाडौं । शनिबार जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २६ हजार १९ जना पुगेको छ ।

पछिल्लो पटक शनिबार जना संक्रमित थपिएका हुन् । यसैगरी, १७ हजार २०१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा.गौतमले बताए । यही संक्रमित मध्येबाट १०२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया